शुभारम्भ @ गीतारानी बलाल
सम्पूर्णमा नमस्कार । यश ब्लगमा म गीतारानी तपाईंहरु सम्पुर्णलाई हार्दिक स्वागत गर्दछु।
मैले अनुभव गरेको सबैभन्दा गाह्रो काम भनेको समाजमा सबैले चिन्ने गरी आफ्नो परिचय दिनु हाे। मानिसहरुले समाजमा गर्ने काम र मूल्याङ्कन दृष्टिकोणको आधारमा जो कोहीपनि एकभन्दा बढी रूपमा परिचित हुन सक्छन् । अहिले म यहाँहरु माझ सामाजिक कार्यकर्ता हुनुका साथै सामान्य लेखकका रूपमा परिचित भएतापनि हुन सक्छ नेपाली ब्लगरका रूपमा पनि परिचित हुनेछु । म आफूलाई स्वाभिमानी नेपालको नागरिक भन्न मन पराउँछु ।
जसका बारेमा बिस्तारमा बुझ्ने समय अभाव मलाई हमेशा भइ रह्यो। समस्यासँगै भेटिएको उपाय मान्छु । covid-19 corona virus को संक्रमणबाट देशलाई जोगाउन नेपाल सरकारले देशव्यापी रुपमा गरेको लकडाउनले मेरो लागि अवसर सृजना गर्यो । जसले गर्दा मैले anujbhai. com मा प्रविधिका बारेमा महत्त्वपूर्ण online marketing प्रोग्राममा जोडिने मौका पाएँ । प्रविधिका बारेमा धेरै कुराहरु बुझ्ने अवसर प्राप्त भयो । जसका लागि नेपालमा internet marketing का क्षेत्रमा सफलता प्राप्त गर्नु भएका jiten Rai sir लाई हार्दिक धन्यवाद दिन चाहन्छु।
विशेषगरी यस ब्लगका माध्यमबाट महिला सशक्तीकरण, उद्यमशीलता का साथै समाजमा साहित्यले दिएका योगदान र सकारात्मक प्रेरणादायी विचारहरुको आदानप्रदान गर्ने जमर्को गर्नेछु । यस ब्लग मार्फत स्वाभिमानी नेपालमा मिलनसार समाज सृजना गर्न सकारात्मक प्रेरणादायी मनहरुलाई जोडिनु हुनपनि हार्दिक अनुरोध गर्दछु ।
सबै सकारात्मक मनहरुलाई विशेष धन्यवाद ।

Gd job
ReplyDeleteNice to see you with energetic great concept.I wish you all the best
ReplyDeleteThank you
Deleteबधाई तथा सफलताको शुभकामना छ । तपाईंको याे पहलले पनि समाजमा सकारात्मक भुमिका खेल्ने अपेक्षा सहित शुभकामना ।
ReplyDeleteThank you
DeleteVery good. I wish you all the best.
ReplyDeletethank you
Deleteशुभकामना कार्य को लागि।
ReplyDeleteधन्यवाद
DeleteCongratulayions , ma'am !
ReplyDeleteThank you
Deleteआहा दिज्जु
ReplyDeleteThank you
ReplyDeleteहुजुर को पर्गति र उन्नति हमेशा अब्बल रहोस
ReplyDeleteAtti ramro bahini
ReplyDelete