तीन रोज्जा मुक्तक @खडानन्द तिमल्सिना
खडानन्द तिमल्सिना
सिन्धुली
मुक्तक-१सेवा गर बाबूआामाको बल पाउने छौजस्तो सुकै खडेरीमा नि जल पाउने छौभाग्यलाई दोष दिएर ढुङ्गा पुज्नु भन्दाउचित काम गर परिश्रमको फल पाउने छौमुक्तक-२पानी खाई रित्तो बोतल सडकमा फाल्छौरोप्नु पर्ने रूख बिरुवा छानि छानि ढाल्छौजता ततै पलास्टिकका टुक्रा फाल्दै गरीवातावरण स्वच्छ राख्न कस्तो कदम चाल्छौ ?मुक्तक-३वचनको वाण हानि ढाल्न यदि खोज्छेउ भनेमान्छेलाई पशु भन्न थाल्न यदि खोज्छेउ भनेफालिन्छु म उसै वरू नदुखाउनु दिल मेरोतिम्रो जीवनबाट मलाई फाल्न यदि खोज्छेउ भन

Comments
Post a Comment