तिलोत्तमा-४, नयॉमिल स्थित सुवेदी हार्डवेयरका कर्मठ, लगनशील र ईमानदार युवा व्यवसायी श्री गोपिकृण्ण सुवेदी ज्यू बाट आज अटो रिक्शा चालक तथा गरीब कामदारहरूलाई टि-सर्ट वितरण गर्नु भएकोमा वहॉको प्रगति-उन्नति को कामना गर्दछौं !
लक्ष्मण मल्ल
अध्यक्ष
९८४७०२६७४३
सूर्योदय टोल विकास समिति परिवार


Comments
Post a Comment