वीरगाथा साकोस द्वारा तीज मिलन कार्यक्रम आयोजना गरिने।

     

वीरगाथा साकोस बुटवल -९ द्वारा संस्थाका महिला शेयर सदस्यहरुलाई हरितालिका तिजको अवसर पारेर  शुभकामना आदानप्रदान गर्ने उदेश्यले  तीज  मिलन कार्यक्रमको आयोजना गरिने भएको छ। 

संस्थाका अध्यक्ष श्री राज बहादुर थापाका  अनुसार भु पु लाहुरेहरुको कुशल वयवस्थापनमा संचालित वीरगाथा साकोसमा कुल सदस्यको ५०% महिला शेयर सदस्यहरुको  सहभागीतालाई मध्यनजर गरि  २०८१ भदौ  १२ गते दिउँसो ठिक ११ बजे कालिकानगर  स्थित दियालो फुडल्यान्डमा कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ। 
                       


संस्थाले यस अघि नै पुर्व  सुचना संप्रेषण   गरि सकेको छ । तर  कुनै कारणवश सूचना पाउन छुटनु भएका  इच्छुक  महिला  शेयर सदस्यहरुलाई नाम दर्ताका लागि साकोसको मिलन चोक स्थित मुख्य कार्यलय र बुटवल    बेलबास स्थित सेवा केन्द्रमा  फोन मार्फत  अग्रिम सम्पर्क गर्नहुन जानकारी गराइएको छ । 

Comments

  1. Ramro Teej kaaryakram Manaunu hola ra Khanpin ma Bhanda Ramailo Garne Tira dhyaan dinu hola.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न